झारातिरा
Romanized: jhaaraatiraa, jhaaraatira, jhaaratiraa, jharaatiraa
मन नलगाईनलगाई काम गर्ने; अर्काको कर वा बाध्यताले मात्र काम गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
२.
मन नलगाईनलगाई काम गर्ने; अर्काको कर वा बाध्यताले मात्र काम गर्ने।