झार्नु

Romanized: jhaarnu, jharnu

अग्लो ठाउँबाट तलतिर पुऱ्याउनु; खसाल्नु; ओराल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [झार+नु]

१.
अग्लो ठाउँबाट तलतिर पुऱ्याउनु; खसाल्नु; ओराल्नु।
२.
भूतप्रेत वा बोक्सी आदि हटाउनका लागि मन्त्र पढेर फुकफाक गर्नु; झारफुक गर्नु।

सम्बन्धित शब्दहरू