चुमुरचुमुर

Romanized: chumurachumura, chumurachumur, chumuracumura, cumurachumura

धेरै नदिई अल्प मात्रामा दिने कार्य; चुबुरचुबुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
धेरै नदिई अल्प मात्रामा दिने कार्य; चुबुरचुबुर।
२.
(क्रियाविशेषण) थोरथोरै मात्रामा; अलि-अलि; छास्सछुस्स ।
३.
घरीघरी; बारम्बार।

सम्बन्धित शब्दहरू