भर्‍याकभर्‍याक

Romanized: bharyaakabharyaaka, bharyaakabharyaak, bharyaakabharyaka, bharyakabharyaaka

उठ्ने, उड्ने चालले सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
उठ्ने, उड्ने चालले
२.
छटपटी हुँदाको चालले।

सम्बन्धित शब्दहरू