सर्याकसर्याक
Romanized: saryaakasaryaaka, saryaakasaryaak, saryaakasaryaka, saryakasaryaaka
सुकेका पात, कागज आदि एकभन्दा बढी पटक चल्दा वा त्यसमा हिँड्दाको आवाज वा त्यस्तो चालले सरकसरक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम/ क्रियाविशेषण [अमू. (द्वि.) सर्याक]
1
सुकेका पात, कागज आदि एकभन्दा बढी पटक चल्दा वा त्यसमा हिँड्दाको आवाज वा त्यस्तो चालले सरकसरक।