लर्‍याकलुरुक

Romanized: laryaakaluruka, laryaakaluruk, laryakaluruk, laryakaluruka

ओइलाउने वा खुम्चने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) लर्‍याक ]

१.
ओइलाउने वा खुम्चने गरी।
२.
वश पार्ने चालसित।

सम्बन्धित शब्दहरू