लऱ्याकलुरुक

Romanized: layaakaluruka, layaakaluruk, layakaluruk, layakaluruka

ओइलाउने वा खुम्चने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल लक्+अ (द्वि.)]

१.
ओइलाउने वा खुम्चने गरी।
२.
वश पार्ने चालसित।

सम्बन्धित शब्दहरू