तरकमरक
Romanized: tarakamarak, tarakamaraka
कुनै काम गर्दा अग्रसर हुँदाको स्थिति; जरकमरक; तरखर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वित्व मरक]
1
कुनै काम गर्दा अग्रसर हुँदाको स्थिति; जरकमरक; तरखर।