जरकजरक
Romanized: jarakajarak, jarakajaraka
जरकजरक (jarakajarak) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
जरकजरक(१)
(क्रियाविशेषण [अमू.])
1.
झार, कपाल आदि लगातार उखेल्दाको किसिमले।
जरकजरक(२)
(क्रियाविशेषण)
1.
कुनै कामका निम्ति बसेका ठाउँबाट जुरुक्क उठेर।