मरट्ठी

Romanized: maratthee, maratthii, maratthi

बोतलको काग वा बिर्कोमा च्यापी घुमाएर झिक्ने झिरजस्तो साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बोतलको काग वा बिर्कोमा च्यापी घुमाएर झिक्ने झिरजस्तो साधन।

सम्बन्धित शब्दहरू