अरघट्टघटी

Romanized: araghattaghatee, araghattaghatii, araghattaghati

१ अरघट्ठी; इनारबाट पानी झिक्ने घडाहरू झुन्ड्याइएको मालाकार यन्त्र;कूपयन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
१ अरघट्ठी; इनारबाट पानी झिक्ने घडाहरू झुन्ड्याइएको मालाकार यन्त्र;कूपयन्त्र।

सम्बन्धित शब्दहरू