घटघट

Romanized: ghataghat, ghataghata

ठाडो घाँटी लाएर पानी, मही आदि झोलयुक्त पदार्थ धमाधम खाने गरी वा सो खाँदा आवाज आउने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल घट्+अ (द्वि.)]

1
ठाडो घाँटी लाएर पानी, मही आदि झोलयुक्त पदार्थ धमाधम खाने गरी वा सो खाँदा आवाज आउने चालले।

सम्बन्धित शब्दहरू