घटाघट
Romanized: ghataaghata, ghataaghat, ghataghat, ghataghata
मालसामान लिलाम गर्दा वा लिँदा- दिँदा एकले अरूको दाँजोमा कम गर्ने वा घटाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [घट्+आ+घट्]
१.
मालसामान लिलाम गर्दा वा लिँदा- दिँदा एकले अरूको दाँजोमा कम गर्ने वा घटाउने काम।
२.
सिकिस्त बिरामी भएको स्थिति; आखिरी अवस्था; घिटीघिटी।