घटाघली
Romanized: ghataaghali, ghataaghalee, ghataghalee, ghataghalii
मृत्युशय्यामा पुग्ने गरी; जीवनको अन्तिम क्षणको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
मृत्युशय्यामा पुग्ने गरी; जीवनको अन्तिम क्षणको।