डिट्ठा

Romanized: ditthaa, ditth, dittha

नायब सुब्बाभन्दा तल र मुखियाभन्दा माथि पर्ने पहिले पहिले बढी प्रचलित एक निजामती दर्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत डित्थ]

1
नायब सुब्बाभन्दा तल र मुखियाभन्दा माथि पर्ने पहिले पहिले बढी प्रचलित एक निजामती दर्जा।

सम्बन्धित शब्दहरू