गठ्ठा
Romanized: gaththaa, gathth, gaththa
गठ्ठा (gaththaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
गठ्ठा(१)
(नाम)
१..
जमघट; भेला वा जम्मा; गठ।
२..
बलियो गरी कसेको ठुलो भारी।
गठ्ठा(२)
(नाम)
1.
तोप, बन्दुक आदि अस्त्रको गोली, बारुद आदि विस्फोटक वस्तु।