गठ्ठाघर

Romanized: gaththaaghara, gaththaaghar, gaththaghar, gaththaghara

सेना वा सैनिकसम्बन्धी हातहतियार, गोला, बारुद आदि राख्ने सरकारी घर; शस्त्रागार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सेना वा सैनिकसम्बन्धी हातहतियार, गोला, बारुद आदि राख्ने सरकारी घर; शस्त्रागार।

सम्बन्धित शब्दहरू