खाजाघर

Romanized: khaajaaghara, khaajaaghar, khaajaghara, khajaaghara

खाजा खाने घर; चमेना घर; रेस्टुराँ; रेस्टुरेन्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [खाजा+घर]

1
खाजा खाने घर; चमेना घर; रेस्टुराँ; रेस्टुरेन्ट।

सम्बन्धित शब्दहरू