बिगहट्टी
Romanized: bigahattee, bigahattii, bigahatti
कुनै जग्गाजमिनको बिघा, पोत आदिको लगत वा बिघापिच्छेको रकम; बिघट्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बिगाहा+अ. हद्द]
1
कुनै जग्गाजमिनको बिघा, पोत आदिको लगत वा बिघापिच्छेको रकम; बिघट्टी।