कच्ची टाँका
Romanized: kachchi taamkaa, kachchi taamka, kachchi tamkaa, kachchi taankaa
प्रायः रेसमी आदि कपडा सिउँदा मेसो बिग्रने डरले अन्तिम सियाइभन्दा पहिले सिइने कामचलाउ सियाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्रायः रेसमी आदि कपडा सिउँदा मेसो बिग्रने डरले अन्तिम सियाइभन्दा पहिले सिइने कामचलाउ सियाइ।