डाँका
Romanized: daamkaa, daamka, damkaa, daankaa
अरूको धनमाल आदि जबरजस्ती धुतेर वा लुटेर लिने व्यक्ति; डाँकु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दस्यु]
१.
अरूको धनमाल आदि जबरजस्ती धुतेर वा लुटेर लिने व्यक्ति; डाँकु।
२.
त्यसरी धनमाल लुट्नलाई गरिने आक्रमण; डकैती।