डाँका मार्नु
Romanized: daamkaa maarnu, daamka maarnu, daamkaa marnu, damkaa maarnu
समूह बनाई हतियारसमेत प्रयोग गरी जनजीवनलाई भयभीत पार्दै मान्छेलाई समेत काटमार गरी अर्काको मूल्यवान् वस्तु,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
समूह बनाई हतियारसमेत प्रयोग गरी जनजीवनलाई भयभीत पार्दै मान्छेलाई समेत काटमार गरी अर्काको मूल्यवान् वस्तु, रुपियाँ लुटेर लाने कार्य; डकैती।