गप्फा मार्नु

Romanized: gapphaa maarnu, gappha maarnu, gapphaa marnu, gapfaa maarnu

गफमा समय बिताउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
गफमा समय बिताउनु।
२.
ठुलठुला गाँस हाल्नु।

सम्बन्धित शब्दहरू