गप्फ्याइनु
Romanized: gapphyaainu, gapfyaainu, gapfyainu, gapphyainu
ठुलठुला गाँस हालेर खाइनु, गप्फा हालिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
1
ठुलठुला गाँस हालेर खाइनु, गप्फा हालिनु।