गप्फ्याउनु

Romanized: gapphyaaunu, gapfyaaunu, gapfyaunu, gapphyaunu

ठुलो गाँस हालेर धमाधम खानु; गप्फा हसुर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [गप्फा+याउ+नु]

1
ठुलो गाँस हालेर धमाधम खानु; गप्फा हसुर्नु।

सम्बन्धित शब्दहरू