बाहाँजोरी

Romanized: baahaamjori, baahamjori, bahaamjori, baahaanjori

मितेरी जनाउँदा वा आत्मीयता प्रदर्शित गर्दा अँगालो मार्ने काम; अङ्कमाल; आलिङ्गन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मितेरी जनाउँदा वा आत्मीयता प्रदर्शित गर्दा अँगालो मार्ने काम; अङ्कमाल; आलिङ्गन।
२.
मल्लयुद्ध; कुस्ती।

सम्बन्धित शब्दहरू