कमजोर
Romanized: kamajor, kamajora
बल नभएको, निर्बलियो; दुर्बल; निम्छरो; निम्सरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
1
बल नभएको, निर्बलियो; दुर्बल; निम्छरो; निम्सरो।