छेकोक्ति
Romanized: chhekokti, chekokti
अभिधा अर्थका अतिरिक्त लक्षणा वा व्यञ्जना अर्थ ध्वनित हुने लोकोक्ति; ध्वन्यात्मक अर्थगर्भित लोकोक्ति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अभिधा अर्थका अतिरिक्त लक्षणा वा व्यञ्जना अर्थ ध्वनित हुने लोकोक्ति; ध्वन्यात्मक अर्थगर्भित लोकोक्ति; टुक्कामय उक्ति; अलङ्कारको एक भेद।