वक्रोक्ति
Romanized: wakrokti, bakrokti, vakrokti
श्लिष्ट शब्दद्वारा गरिने उपहास वा व्यङ्ग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
श्लिष्ट शब्दद्वारा गरिने उपहास वा व्यङ्ग्य।
२.
काव्यमा काकु वा श्लेषद्वारा भिन्न अर्थ गर्दा पर्ने एक अर्थालङ्कार।