वक्रोक्तिप्राधान्यवाद

Romanized: vakroktipraadhaanyavaada, vakroktipraadhaanyavaad, vakroktipraadhaanyavada, vakroktipraadhanyavaada

शब्द र अर्थ दुवैमा कुरो घुमाएर चमत्कार देखाइनुलाई काव्यको मूलतत्त्व मान्ने सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शब्द र अर्थ दुवैमा कुरो घुमाएर चमत्कार देखाइनुलाई काव्यको मूलतत्त्व मान्ने सिद्धान्त।

सम्बन्धित शब्दहरू