ध्वनिप्राधान्यवाद
Romanized: dhvanipraadhaanyavaada, dhvanipraadhaanyavaad, dhvanipraadhaanyavada, dhvanipraadhanyavaada
ध्वन्यर्थलाई वा व्यङ्ग्यार्थलाई काव्यको आत्मा मान्ने एक सिद्धान्त अथवा त्यस्तो सम्प्रदाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ध्वन्यर्थलाई वा व्यङ्ग्यार्थलाई काव्यको आत्मा मान्ने एक सिद्धान्त अथवा त्यस्तो सम्प्रदाय।