ध्वनिसङ्केत
Romanized: dhvanisangketa, dhvanisangket, dhwanisangketa, dhwanisangket
कुनै घटनाको बोध वा समयको जानकारीका निम्ति दिइने ध्वनिको सङ्केत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै घटनाको बोध वा समयको जानकारीका निम्ति दिइने ध्वनिको सङ्केत।