ध्वनिप्रदूषण

Romanized: dhvanipradushana, dhvanipradushan, dhwanipradushana, dhwanipradushan

ठुलठुला उद्योग, यातायातका साधन आदिबाट उत्पन्न भएर वातावरणलाई दूषित बनाउने कर्कश आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ठुलठुला उद्योग, यातायातका साधन आदिबाट उत्पन्न भएर वातावरणलाई दूषित बनाउने कर्कश आवाज।

सम्बन्धित शब्दहरू