ध्वनिबिम्ब
Romanized: dhvanibimb, dhwanibimba, dhwanibimb, dhbanibimba
आफ्नो धारणालाई व्यक्त गर्ने क्रममा वक्ताले मनमा बनाएको चित्रका लागि भाषा विज्ञानमा प्रयोग गरिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफ्नो धारणालाई व्यक्त गर्ने क्रममा वक्ताले मनमा बनाएको चित्रका लागि भाषा विज्ञानमा प्रयोग गरिने शब्द।