ध्वनिलोप

Romanized: dhvanilop, dhwanilopa, dhwanilop, dhbanilopa

शब्दमा रहेका विभिन्न ध्वनिहरूमध्ये कुनै ध्वनि हराउने काम। (जस्तै-सानी+आमा=सानीमा, यसमा 'आ' ध्वनि लोप भएको छ।) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शब्दमा रहेका विभिन्न ध्वनिहरूमध्ये कुनै ध्वनि हराउने काम। (जस्तै-सानी+आमा=सानीमा, यसमा 'आ' ध्वनि लोप भएको छ।)

सम्बन्धित शब्दहरू