रसप्राधान्यवाद
Romanized: rasapraadhaanyavaada, rasapraadhaanyavaad, rasapraadhaanyavada, rasapraadhanyavaada
पूर्वीय काव्यशास्त्रका अनुसार शृङ्गार आदि रसलाई काव्यको आत्मा मान्ने र गुण, अलङ्कार आदिलाई बाहिरी तत्त्व… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पूर्वीय काव्यशास्त्रका अनुसार शृङ्गार आदि रसलाई काव्यको आत्मा मान्ने र गुण, अलङ्कार आदिलाई बाहिरी तत्त्व मात्र मान्ने एक सिद्धान्त।