परोक्ति
Romanized: parokti
अरूले भनेको कुरा; परचक्रीको भनाइ; विपक्षीको वचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अरूले भनेको कुरा; परचक्रीको भनाइ; विपक्षीको वचन।