दृढोक्ति
Romanized: dridhokti, drdhokti
जोड दिएर भनिएको भनाइ वा त्यस्तो कथन; जोडदार भनाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दृढ+उक्ति]
1
जोड दिएर भनिएको भनाइ वा त्यस्तो कथन; जोडदार भनाइ।