प्रौढोक्ति

Romanized: praudhokti

स्पष्ट, सशक्त, सुगठित एवं पाको भनाइ; प्रबल उक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
स्पष्ट, सशक्त, सुगठित एवं पाको भनाइ; प्रबल उक्ति।
२.
नाहक कतै उत्कर्षका कारणको कल्पना गर्दा हुने एक अर्थालङ्कार।

सम्बन्धित शब्दहरू