परासक्ति

Romanized: paraasakti, paraashakti, parashakti, parasakti

परपुरुष वा परस्त्रीप्रति बढ्ता आसक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
परपुरुष वा परस्त्रीप्रति बढ्ता आसक्ति।

सम्बन्धित शब्दहरू