अर्थशक्ति

Romanized: arthashakti, arthasakti

पुँजीको शक्ति; आर्थिक सामर्थ्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
पुँजीको शक्ति; आर्थिक सामर्थ्य।
२.
शब्दका विविध अर्थ बुझाउने तीन सामर्थ्य वा अर्थशक्ति (अभिधा, लक्षणा र व्यञ्जना)।

सम्बन्धित शब्दहरू