अर्थयुक्त
Romanized: arthayukt, arthayukta
अर्थले युक्त; अर्थ भएको; अर्थवान्; सार्थक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अर्थ+युक्त]
१.
अर्थले युक्त; अर्थ भएको; अर्थवान्; सार्थक।
२.
सोद्देश्य; सप्रयोजन।