अर्थच्छाया

Romanized: arthachchhaayaa, arthachchhaaya, arthachchhayaa, arthachchhaay

शब्दको मुख्य अर्थसँग आउने अमुख्य अर्थ; मुख्य अर्थको सेरोफेरोमा आउने अन्य अर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अर्थ+छाया]

1
शब्दको मुख्य अर्थसँग आउने अमुख्य अर्थ; मुख्य अर्थको सेरोफेरोमा आउने अन्य अर्थ।

सम्बन्धित शब्दहरू