अर्गज्ज

Romanized: argajj, argajja

आफूलाई ठुलो सम्झेर वा जान्नेसुन्ने मानेर बस्ने चालमा; गजक्क; गमक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [√ अरगज्ज]

1
आफूलाई ठुलो सम्झेर वा जान्नेसुन्ने मानेर बस्ने चालमा; गजक्क; गमक्क।

सम्बन्धित शब्दहरू