अर्गला

Romanized: argalaa, argal, argala

ठुलो आग्लो; बिरे आग्लो; गजबार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ठुलो आग्लो; बिरे आग्लो; गजबार।
२.
प्रतिबन्ध; छेकथुन।
३.
सूर्यको उदय र अस्त हुने समयमा देखिने रङ्गीबिरङ्गी बादल; डढेको सगर।

सम्बन्धित शब्दहरू