अनिच्छा

Romanized: anichchhaa, anichchha, anichchh, anichchaa

इच्छाको अभाव वा कमी; चाहनाको अभाव वा कमी; अरुचि; अमन; वितृष्णा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
इच्छाको अभाव वा कमी; चाहनाको अभाव वा कमी; अरुचि; अमन; वितृष्णा।

सम्बन्धित शब्दहरू