अपराशक्ति

Romanized: aparaashakti, aparashakti, aparaasakti, aparasakti

अपरा नामका प्रकृति वर्गका पृथ्वी, आप; वायु, अग्नि, आकाश, मन, बुद्धि, अहङ्कार समेत आठ प्रकारको शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अपरा नामका प्रकृति वर्गका पृथ्वी, आप; वायु, अग्नि, आकाश, मन, बुद्धि, अहङ्कार समेत आठ प्रकारको शक्ति।

सम्बन्धित शब्दहरू