परोक्ष

Romanized: paroksha, paroksh, paroks, paroksa

आँखाका सामुन्ने नभएको; अप्रत्यक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आँखाका सामुन्ने नभएको; अप्रत्यक्ष।
२.
सोझो ढङ्गले नभनी घुमाउरो पाराले भनिएको।
३.
छिपेको; गुप्त।
४.
व्याकरणमा पूर्ण भूतकाल।
५.
उपमान।

सम्बन्धित शब्दहरू