परोक्षभोग
Romanized: parokshabhoga, parokshabhog, paroksabhog, paroksabhoga
खास धनी वा मालिकले थाहा नपाउने किसिमले उसका चिजमा गरिने भोग; गुप्तीमारा काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खास धनी वा मालिकले थाहा नपाउने किसिमले उसका चिजमा गरिने भोग; गुप्तीमारा काम।