परिभोग

Romanized: paribhog, paribhoga

भोग गर्ने काम; उपभोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भोग गर्ने काम; उपभोग।
२.
मैथुन; स्त्रीप्रसङ्ग।
३.
कुनै वस्तु वा धन विना अधिकार उपभोग गर्ने काम।

सम्बन्धित शब्दहरू